Connect IPS
IME Life
Beema Board

ग्लोबल आइएमई बैंकको यस्तो देखियो चौथौ त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनता बैंकसँग गाभेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा तीन अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । मर्जरमा जानु अगाडिको जनता बैंकको नाफा जोड्दा बैंकको कुल खुद नाफा ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। मर्जर अघि जनता बैंकको नाफा ४५ करोड १३ लाख रुपैयाँ रहेको थियो। गत आवको यसै अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन रहेको थियो ।

असार मसान्तसम्म बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

Prabhu
Crest

बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २७ पैसा रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS