Connect IPS
IME Life
Beema Board

यस्तो देखियो हिमालयन बैंकको चौथो त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासमा आइपुग्दा २ अर्ब ५४ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षमा बैंकको नाफा ८ प्रतिशतले घटी हो ।

चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको बैंकले रिजर्भमा ८ अर्ब १७ करोड राखेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्यमुनाफा १ अर्ब ३० करोड रहेको छ ।

Prabhu
Crest

बैंकको निक्षेप १४ दशमलव ५१ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९ दशमलव ६६ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ४६ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड पुगेको छ ।

बैंकको खराब कर्जा १ दशमलव ०१ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रति शेयर नेट वर्थ १८७ रुपैयाँ २० पैसा , मूल्य आम्दानी अनुपात १९।९१ गुणा, बेस रेट ८ दशमलव ३८ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS