Connect IPS
IME Life
Beema Board

उपत्यकाका तीन जिल्लामा थपिए १२७ जना कोरोना संक्रमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बिहीबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा १२७ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १५ सय ७२ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १११ जना, ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS