Connect IPS
IME Life
Beema Board

युनाइटेड मोदी हाइड्रोपावरको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चौथौ त्रैमासको अवधिमा युनाइटेड मोदी हाइड्रोपावरको नाफा घटेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा ५ करोड ७५ लाख २६ हजार खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ५० लाख ३६ हजार रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक बर्षमा ३१ करोड ५९ लाख ५९ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ३० करोड ११ लाख ७३ हजार आम्दानी गरेको हो । कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड र जगेडा कोष रकम ६ करोड ९४ लाख रुपैयाँ संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS