Connect IPS
IME Life
Beema Board

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं १० कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा कोशुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ ।

Prabhu
Crest

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटीएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंङ्किङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS