Connect IPS
IME Life
Beema Board

फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो तोलको भाउ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज विहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS