IME Life
Beema Board

सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा ३५ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १९ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ७९ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ दशमलव ४० प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ४ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ । चौथौ त्रैमाससम्मको अवधिसम्ममा कम्पनीले ८ सय ७ वटा बीमा दाबी वापत ६ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरको छ भने ४ सय ६ वटा बीमा दाबी वापतको ७ करोड ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS