Connect IPS
IME Life

आज उपत्यकाका तीन जिल्लामा १३८ जनामा कोरोना पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार काठमाडौँ उपत्यकाका १३८ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १०९ जना, ललितपुरका २१ र भक्तपुरका ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०६७ ललितपुरमा १७२ र भक्तपुरमा ११३ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १४४४ पुगेको छ ।

Prabhu
Crest

आज देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS