IME Life
GBIME

प्रभु इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले २०७६/१०/२४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस शेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

इन्स्योरेन्सले ०७६/१०्/०९ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनस शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो ।

Crest

साथै, उक्त मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न बैंकले आग्रह समेत गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS