IME Life
GBIME

यूनाइटेड इन्स्योरेन्सले भदौ ७ गतेदेखि बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ ७ गतेदेखि ११ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने जनाएको छ ।

तालिम कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथलि, काठमाडौँमा वेभिनारमार्फत हुने समेत कम्पनीले जनाएको छ । तालिम विहान ७ बजेदेखि शुरु हुनेछ ।

Crest

ईच्छुक व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुले नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र र पासपोर्ट साइजको तीन प्रति फोटो तथा नगत एक हजार रुपैयाँ सहित भदा ३ गतेभित्र प्रधान कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS