IME Life
GBIME

गुराँस लाइफमा आवेदन दिनुभयो? आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र मार्केटिङका लागि केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले हेड अफिस, कर्पोरेट अफिस र विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS