SKIP THIS

GBIME
IME Life
Beema Board

हिमालय ऊर्जा विकासको नाफा ४२ लाखमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनी ६ लाख ६३ हजार नोक्सानमा थियो।

सार मसान्त सम्ममा अन्य स्रोतबाट ६६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । हाइड्रोपावरको खर्च १५ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ। यस अवधिमा कम्पनीले ५१ लाख ३५ हाजार संचालन नाफा गरेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले अन्य स्रोतबाट १९ लाख ५३ हजार रुपैयाँमात्रै आम्दानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८५ लाख ३५ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो आर्थिक वर्ष यस्तो कोष १ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४३ पैसा कायम छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ०७ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९९ रुपैयाँ १४ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS