IME Life

प्रभु क्यापिटलद्धारा हितग्राही खाताको वार्षिक शुल्क बुझाउन आग्रह

SPIL
NIC ASIA

काठमाडौं । प्रभु क्यापिटलले हितग्राही खाताको वार्षिक शुल्क बुझाउन शेयरधनीहरुलाई अनुरोध गरेको छ । क्यापिटलले साउन ३२ गते भित्रमा १ सय रुपैयाँ शुल्क बुझाउन शेयरधनीहरुलाई आग्रह गरेकोे छ ।

हितग्राही खाताधनीहरुले प्रभु बैंकको कमलादीको खाता नं १११००६३१८१६००१०३ मा वार्षिक शुल्क जम्मा गनु पर्ने क्यापिटलले शेयरधनीहरुलाई आग्रह गरेको छ । यसका साथै शेयरधनीहरुले मेरोशेयरको नविकरण शुल्क प्रभु पे, ई–सेवा , खल्ती कन्केट आईपीएस मार्फत भुक्तानी गर्न सक्नेछन् ।

Prabhu
Crest

यसका साथै सेवा सुचारु गरेका लाभग्राहीले एक वर्षको अवधिभित्र ५० रुपैयाँ का दरले शुल्क तिरी नविकरण गरिसक्नुपर्नेछ । अन्त्यथा डिम्याट खाता बन्द हुने कयापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS