IME Life
Beema Board

सपोर्ट माइक्रोफाइनान्सको नाम परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको नाम परिवर्तन भई सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । कम्पनीको २०७५ चैत २३ गतेको साधारण सभाको निर्णय र २०७६ चैत ६ गते नेपाल राष्ट्र बैंकबाट नाम परिवर्तनको स्वीकृति पाएको थियो ।

साबिकको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नु पर्ने दायित्व परिवर्तित सपोर्ट लघुवित्त वित्तीय संस्थाले सकार्ने गरी नाम परिवर्तन भएको कम्पनीले बताएको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS