Connect IPS
IME Life

एशियन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतकमा श्रेष्ठ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी होम बहादुर श्रेष्ठलाई दिएको छ ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठककको निर्णय अनुसार कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतकको जिम्मेवारी दिएको हो ।कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको कार्यकाल पूरा भएकाले अर्को व्यवस्था नभएसम्मको श्रेष्ठलाई जिम्मेवारी दिएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS