IME Life
Beema Board

महिला सहयात्रा लघुवित्तको स्थगित साधारण सभा भदौ १३ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सातौं स्थगित साधारण सभा भदौ १३ गते केन्द्रिय कार्यालय चित्लाङ थाहा न.पा ९ मकवानपुरमा हुने भएको छ ।

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साभा भदौ १३ गते बिहान ११ बजे शुरु हुने जनाएको छ । यसअघि कम्पनीले चैत २२ गतेको लागि साधारणसभा आयोजना गरेको थियो । उक्त सभा कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका साउन १ गते बन्द भइसकेको छ । २०७६ चैत ३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।

सभाले १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै यस लघुवित्त वित्तीय संस्थामा अरु लघुवित्त वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसारको मर्जर र प्राप्ति समिति गठन गर्ने, उपयुक्त संस्थासँग समझदारी पत्र गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS