IME Life

मनोज ज्ञवाली बने नबिल बैंकको नायब महाप्रबन्धक

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन्।  रास्ट्रिय स्तरको बिकास बैंक ज्योति विकास बैंकको सीईओ बाट तीन महिना अगाडी राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार बुधबार बाट सम्हाल्नेछन्।

सीए समेत रहेका ज्ञवालीसंग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS