IME Life
GBIME

रिलायन्स लाइफमा रोजगारीको अवसर छुट्ला? आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले पाँच वटा प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले आइटी अफिसरका लागि पाँच प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बताएको छ

कम्पनीले प्रदेश नं। १,२,३,४ र ६ प्रदेशका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS