IME Life
Beema Board

नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सका बीचमा छुट सम्झौता भएको छ । कम्फर्ट नेपाल नेपालका लागि जकी ब्राण्डको आधिकारिक बिक्रेता हो ।

सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छविराज पन्त तथा कम्फर्ट नेपालका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता पछि कम्फर्ट नेपालका उत्पादन खरिद गर्दा एसबिआई बैंकको भिसा डेविट कार्डबाट हुने भुक्तानीमा सेवाग्राहीले १० प्रतिशत छुट पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS