IME Life
Beema Board

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेका छन् । सो सम्बन्धी बैंकले उक्त ग्रुपसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा माछापुच्छे् बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

Prabhu
Crest

माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिसोर्ट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा छुट पाउनेछन् ।

बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS