IME Life
Beema Board

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा २६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चौथौ त्रैमासको अवधिमा ८४ करोड ७१ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्ले आर्थिक बर्षको सोहि अवधिमा बैंकले ६७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो बर्षको तुलनामा बैंकको खुद नाफा २६ प्रतिशतले बढेको छ।

साथै बैंकको सञ्चालन नाफा १४ दशमलव ६० प्रतिशत बढेको छ । बैंकले समिक्षा अवधिम १ अर्ब १० करोड १६ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको छ, । अघिल्लो आर्थिक बर्षमा ९६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब १३ करोड रुपैयाँ हजार रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब २३ करोड रुपैयाँ भएको छ। । बैंकले समिक्षा अवधिमा २५ करोड २० हजार निक्षेप संकलन गरेको छ भने ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।बैंकको हालको १२ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS