IME Life
GBIME

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो १७६ जना कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । पञ्जीकरण विभागले सप्तरी,सर्लाही र कास्की जिल्लाका लागि १ सय ७६ जना कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS