IME Life
Beema Board

अजोड इन्स्योरेन्सको शेयर कारोबार भोलिमात्रै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो नेप्सेमा सूचिकृत भएको अजोड इन्स्योरेन्सको शेयर कारोबार आज हुन सकेन । शेयर म्याचिङमा समस्या आएका कारण आज शेयर कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । अजोडको शेयर भोलि बुधबारबाट नियमित कारोबार हुने नेप्सेको भनाई छ ।

अजोड इन्स्योरेन्सले हिजो एक अर्ब रुपैयाँ बराबरको एक सय अंकित शेयर सूचिकृत गराएको थियो । सो मध्ये ३० लाख कित्ता मात्रै दोस्रो बजारमा कारोबार हुनेछ । बाँकी शेयर संस्थापक हो ।

Prabhu
Crest

नेप्सेले अजोड इन्स्योरेन्सको सेयरको पहिलो कारोबार न्यूनतम ९७ रुपैयाँदेखि अधिकतम २ सय ९१ रुपैयाँसम्म गर्न सकिने जनाएको छ । अजोडको कोड एआईएल कायम गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS