नेपाल इन्स्योरेन्सले माग्यो डेपुटी सिईओ र डेपुटी जनरल म्यानेजर, क-कसले दिन पाउँछन् आवेदन?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले दुई पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले डेपुटी सिईओ तथा डेपुटी जनरल म्यानेजरका लागि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार