IME Life
GBIME

तिनाउ मिसन डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर(जूनियर अफिसर, अफिसर र सिनियर अफिसर)का लागि केही संख्यामा, सुपरभाइजर(सिनियर,असिस्टेन्ट)का लागि केही,असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र म्यासेन्जरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय र निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले अगष्ट ७ भित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS