नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले जूनियर रिलेशनसिपका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार