Connect IPS
IME Life

ई-सेवामार्फत १ रुपैयाँ तिरेर दराजमा गेम खेल्दा आईफोन एसई जित्ने मौका

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवालेमा एक रुपैयाँ लगानी गरेर दराज अनलाईनमा गेम खेल्दा आईफोन एसई जित्न सकिने भएको छ । केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम’ को अफर लिएर दराज र इसेवा अगाडि बढेका छ ।
उक्त खेलमा भाग लिनको लागि, ग्राहकहरूले दराजमा ‘आईफोनरुपी१’ प्रोमोकोड लगाई आईफोन एसई मात्र १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरि अर्डर गर्नुपर्नेछ । यसरी अफर गरेका मध्येबाट छनौट गरी एक रुपैयाँमै आईफोन उपलब्ध गराउने दराज अनलाईनले जनाएको छ । इसेवासँगको सहकार्यमा दराज अनलाइनले यस्तो नयाँ योजना सार्वजनिक गरेको हो ।

दराज अनलाईनका अनुसार आज साउन ७ देखि १२ (जुलाई २२ देखि २७) सम्म उपलब्ध हुनेछ । उल्लेखित मितिमा एक रुपैयाँमा आईफोन अर्डन गरेका मध्येबाट छनौट गरी यही साउन १६ गते विजेताको घोषणा गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बिजेता घोषणा भइसकेपछि एक रुपैयामा आईफोन अर्डर गरेका मध्येबाट आईफोन एसई पाउने व्यक्ति बाहेक सबैको एक रुपैयाँ फिर्ता गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आगामी साउन १२ देखि १९ सम्म दराज अनलाईनमा महाबचात बजार अभियान सञ्चालन गर्न लागेको जनाएको छ । अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २०५ (१००० रुपैयाँ सम्म) को छूट पाउनेछन् ।

कम्पनीका अनुसार वान रुपी गेम अन्तर्गत ग्राहकहरुले सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर जस्ता सामान समेत जित्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS