Connect IPS
IME Life

बजेट रकम खर्च गर्न अर्थ मन्त्रालयको ६२ बुँदे निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको लागि बिनियोजन गरिएको बजेट खर्च गर्न अर्थमन्त्रालयले ६२ बुँदे निर्देशन जारी गरेको छ । अर्थमन्त्रालयका सचिव शिशिर ढुंगानाले जारी गरेको निर्देशनमा कर्मचारीहरुलाई मितव्ययिता अपनाउन र बजेट बिनियोजन नगरिएको क्षेत्रमा खर्च नगर्न भनिएको छ । निर्देशनमा बिनियोजन नगरिएको र शिर्षकमा खर्च गरिएमा सोको जिम्मेवारी सम्बन्धित कर्मचारीले नै लिनुपर्ने उल्लेख छ ।

निर्देशनमा चालक र कार्यालय सहयोगी बाहेक अस्थायी, ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने उल्लेख छ । त्यस्तै अर्थ ढुंगानाले दिएको निर्देशनमा बिजुली, पानी, घरभाडा, मसलन्द, इन्धन, मर्मत खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ । त्यस्तै जग्गा सम्बन्धी मुआब्जाको सम्बन्धमा निर्णय गर्दा मालपोत कार्यालयमा तोकेको अधिकतम सीमाभन्दा बाहिर नजान भनिएको छ । साथै मन्त्रालयले सरकारी कार्यालयको खर्चको हिसाब मासिक रुपमा सार्वजनिक गर्न समेत निर्देशन दिएका छन् ।

Prabhu
Crest

हेरौं ६२ बुँदे निर्देशन

finance minister

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS