IME Life

लक्ष्मी उन्नति कोषको ८ करोड इकाई साउन ११ गतेदेखि बिक्रि खुल्ला

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी उन्नति कोषले साउन ११ गतेदेखि आठ करोड इकाई विक्री खुला गर्ने भएको छ । कोषले आठ करोडमध्ये एक करोड २० लाख इकाई कोष प्रवद्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख कित्ता इकाई सर्वसाधारणको लागि विक्री गर्न लागेको हो ।

गत चैत ८ गतेदेखि निष्कासन तथा विक्री खुला गर्ने भनिएपनि बन्दाबन्दीको कारण स्थगित गरेको थियो । बन्दाबन्दीको कारणले स्थगन भएको उक्त इकाई साउन ११ गतेदेखि बिक्रि खुल्ला गर्ने भएको हो । जसमा आवेदकले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । उक्त इकाई निष्काशन तथा बिक्रि बन्द छिटोमा साउन १४ र ढिलोमा साउन २५ गतेसम्म रहेको छ । कोषको बिक्रि प्रवन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।

Prabhu
Crest

आवेदकले बोर्डबाट स्वीकृती पाएका सम्पूृर्ण सि– आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS