IME Life

चौथौ त्रैमासमा मन्जुश्री फाइनान्सको वित्तीय अवस्था कस्तो देखियो ?

SPIL
NIC ASIA

काठमाडौं । मन्जुश्री फाइनान्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सको नाफा गत बर्षको तुलनामा २८४ दशमलव १० प्रतिशतले बढेर २८ करोड ९ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा फाइनान्को नाफा ७ करोड ३१ लाख ३२ हजार रुपैयाँ थियो । फाइनान्को खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले पनि नाफामा बढेको देखिन्छ ।

Prabhu
Crest

समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६ दशमलव ०६ प्रतिशतले बढेर ३८ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा फाइनान्को खुद ब्याज आम्दानी ३५ करोड ८७ लाख ६६ हजार रुपैयाँ रहेको थियो । त्यस्तै फाइनान्सले समिक्षा अवधिमा आफनो संचालन नाफा ८९ दशमलव ६५ प्रतिशतले बढाएर १९ करोड ७१ लाख ६९ हजार रुपैयाँ पुराएको छ । गत वर्षको सोहि अवधिमा फाइनान्सले १० करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । चौथौ त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको वितरणयोग्य नाफा ११ करोड ९४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

चौथौ त्रैमासको अवधिसम्ममा फाइनान्सको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा पुगेको भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS