IME Life

नयाँ लघुवित्त कम्पनीलाई लाईसेन्स दिन बन्द, दर्ता प्रक्रियामा रहेका सबै लघुवित्त कम्पनीको प्रक्रिया रद्द

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजैको मितिबाट लघुवित्त वित्तीय संस्थालाई लाइसेन्स दिने प्रक्रिया बन्द गरेको छ । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले हाल पाइपलाईनमा रहेका सबै लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया समेत रद्द गरेको छ । यससँगै अब नेपालमा नयाँ लघुवित्त वित्तीय संस्था दर्ता हुने छैनन् ।

त्यसैगरी, लघु वित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरेको छ । लघुवित्त वित्तीय संस्थामा आधार दर गणना विधि तय गरी ब्याजदर निर्धारणलाई थप व्यवस्थित बनाउने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS