IME Life

गुराँस लाइफको हकप्रदमा आवेदन दिने आइतबार अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफको हकप्रद शेयरमा आवेदन दिने साउन ४ (आईतबार) अन्तिम दिन रहेको छ ।इन्स्योरेन्सले असार १४ गतेदेखि ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । गत फागुन २१ गते सम्म कायम रहेका शेयरधनीले कम्पनीको शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। शेयरधनीहरुले सि– अस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS