गुराँस लाइफको हकप्रदमा आवेदन दिने आइतबार अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । गुराँस लाइफको हकप्रद शेयरमा आवेदन दिने साउन ४ (आईतबार) अन्तिम दिन रहेको छ ।इन्स्योरेन्सले असार १४ गतेदेखि ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । गत फागुन २१ गते सम्म कायम रहेका शेयरधनीले कम्पनीको शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। शेयरधनीहरुले सि– अस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार