IME Life
Beema Board

स्टक डिलर कम्पनीको सीईओमा ४ जनाबीच प्रतिस्पर्धा हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको सीईओको लागि ४ जनाको आवेदन परेको छ ।  कम्पनीले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्नको लागि १५ दिन अगाडी आवेदन खुला गरेको थियो ।

आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्य शास्त्र वा वीत्तशाश्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्ने तोकिएको थियो । त्यस्तै बैंक तथा  वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकीय तहमा कार्य गरेको हुनु पर्ने उल्लेख रहेको थियो ।

Prabhu
Crest

कम्पनीको सीइओको प्रतिस्पर्धाको लागि  विशाल अग्रवाल, सन्तोष राज नेपाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका छन् । आवेदन दिएका  श्रेष्ठ  नेपाल बैंकका पूर्व सीइओ तथा नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त व्यक्ति हुन् भने कट्टेल हाल स्टक डिलर कम्पनीकै प्रबन्ध निर्देशक पदमा कार्यरत छन् । त्यस्तै अग्रवाल आकाश क्यापिटल मार्केट्सको उच्च तहमा कार्यरत छन् भने पिपुल्स पावर कम्पनीको संचालक समेत रहेका सन्तोष राज नेपाल साबिक समृद्धि क्यापिटलको उच्च तहमा कार्यरत थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS