IME Life
Beema Board

नयाँ आर्थिक बर्षको सुरुवातसँगै नेप्सेमा छायो हरीयाली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ आर्थिक बर्ष २०७७/७८ को पहिलो दिन साउन एक गते शेयर बजारमा हरियाली छाएको छ । बिहिबार नेप्से ३२ दशमलव ४२ अंकले बढेर १३९४ दशमलव ७७ को विन्दुमा कायम भएको छ ।

आज १ सय ८० कम्पनीको २९ लाख १४ हजार ५ सय १८ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीकोे ९ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै एनएमबि बैंकको ८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

एनआईसी एशिया लघुवित्तका शेयरधनीले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने ,मितेरी डेभलपमेन्ट बैंकको शेयरधनीले ९ दशमलव १२ प्रतिशतका दरले कमाएको छ।

ओरियन्टल होटलका शेयरधनीहरुले ६ दशमलव ३८ प्रतिशतका दरले गुमाएको छ भन रादी लघुवित्तका शेयरधनीहरुले ५ दशमलव ०३ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS