नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्य रानाको पदावधि समाप्त

Citizen Life Insurance Co

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्य रमेश रानाको पदावधि समाप्त भएको छ । उनको पदावधि असार २६ गते समाप्त भएको हो । उनी नेपाल सरकारद्धारा सञ्चालक समितिमा मनोनित सञ्चालक सदस्य थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार