IME Life
Beema Board

शेयर बजारका लागि राम्रै रह्यो आर्थिक वर्ष 0७६/७७, लघुवित्त र बीमा उपसुचकहरुमा राम्रो उछाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष ७६/७७ शेयर लगानी कर्ताको लागि राम्रै वर्ष रह्यो। आर्थिक वर्ष ७६/७७मा नेप्से परिसूचक ८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यमा १२५९ दशमवल ०१ को विन्दुमा बन्द भएको बजार यस आर्थिक वर्षमा १३६२ दशमवल ३४ को विन्दुमा बन्द भएको छ।
यस वर्ष लघुवित्त उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ। लघुवित्त उपसुचकमा ७० प्रतिशतको वृद्धि देखिएको छ। गत आर्थिक वर्षको अन्तिम दिन १४३४ दशमलव ३२ को विन्दुमा बन्द भएको उपसुचक यो आर्थिक वर्षमा २४३८ दशमवल ९९ को विन्दुमा बन्द भएको छ। दोश्रोमा जीवन बीमा उपसुचक र तेश्रोमा निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा वृद्धि देखिएको छ।

यो वर्ष हाईड्रोपावर र होटल उपसुचकमा भने गिरावट आएको छ। सबै भन्दा धेरै होटल उपसुचकमा गिरावट आएको छ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS