काठमाडौं : हिमालयन बैंकको सेयर रजिष्ट्रामा हिमालयन क्यापिटल नियुक्त भएको छ । साउन १ गतेदेखि बैंकको शेयर रजिष्ट्रारको कार्य यस क्यापिटल मार्फत हुने भएस्को छ।
बैंकको शेयर कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर लागत सम्पर्ण उक्त क्यापिटल मार्फत हुनछ ।्