IME Life

उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । आज शुक्रबार काठमाडौँ,भक्तपुर र ललितपुर गरी उपत्यकाका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँका २८ जना, ललितपुरका १३ र भक्तपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससंगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ । उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS