IME Life

ज्योति लाइफद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रादेशिक कार्यालय धनगढीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित जगदिश कुमार भट्टको परिवारललाई उक्त बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले २ लाख रुपैयाँ तथा बोनस रकम नौ हजार ८ सय रुपैयाँ गरी जम्मा दाबी वापत २ लाख ९ हजार ८ सय रुपैयाँ मृतकको श्रीमती मन्जु कुमारी भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

मृतक भट्टको उपचारको क्रममा निधन भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS