सिद्धार्थ बैंक र आईएमएस सप्टवेयरबीच सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । सिद्धार्थ बैंक र आईएमएस सप्टवेयर सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।उक्त सम्झौतापश्चात् आईएमएसले बैंकलाई विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङसम्बन्धी सेवाहरु विशेष छुटमा दिने भएको छ ।

र्बैंकले आफनो सेवा र सुविधालाई थप विस्तार गर्न यस सुविधा ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार