IME Life

सिद्धार्थ बैंक र आईएमएस सप्टवेयरबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंक र आईएमएस सप्टवेयर सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।उक्त सम्झौतापश्चात् आईएमएसले बैंकलाई विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङसम्बन्धी सेवाहरु विशेष छुटमा दिने भएको छ ।

र्बैंकले आफनो सेवा र सुविधालाई थप विस्तार गर्न यस सुविधा ल्याएको जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS