आज डलरको भाउ कति ?

Citizen Life Insurance Co

काठमाडौं । डलरको भाउ बढ्ने क्रम जारी रहेको छ । आज बिहीबार लागि एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३३ कायम गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

हिजो बुधबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २० रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार