Connect IPS
IME Life
Beema Board

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज असार २५ गते बिहीबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै उच्च उचाईमा पुगेको छ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ, तेजावी सुन ९०५ रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो। यसअघि असार १७ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS