IME Life

साधना लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाकोमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र शेयरमा आवेदन दिइसक्नुपर्नेछ । संस्थाले प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो।

जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो। लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

Prabhu
Crest

कम्पनीको आईपिओमा २३ गते बेलुका ५ बजेसम्ममा १३ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ३ लाख ६३ हजार ३ सय ५२ आवेदकले ८८ लाख ६४ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन्।

यो कम्पनीले माग गरेको भन्दा १३.४० गुणा बढी हो । कुल आवेदकमध्ये आजसम्म ४ हजार १ सय १६ जनाको आवेदन रद्द भएको क्यापीटलले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS