IME Life

यूनाइटेड मोदी हाइड्रोपावरको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको गत आ.वको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा नाफा ३१ प्रतिशतले घटेको छ ।कम्पनीले गत आ.वको सोही अवधिमा ५ करोड ८५ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड ४ लाख मात्र नाफा कमाएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले २३ करोड ५२ लाख आम्दानी गरेको छ । चुक्तापूँजी १ अर्ब १५ करोड रहेको उक्त कम्पनीले जगेडाकोषमा ५ करोड २३ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा, तरलता अनुपात २ दशमलव ७१ र प्रतिशेयर नेटवर्थ १सय ४ रुपैयाँ ५५ पैसा छ ।

Prabhu
Crest

नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त हुँदै आएको सूचीकृत दर विसं २०७६ मंसिर ८ गते बाट समायोजन भई पुरानो विद्युत् खरीदविक्री सम्झौता अनुरुप कायम भएको छ जसको असर विद्युत् विक्री आम्दानीमा देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS