IME Life

सिभिल क्यापिटल मार्केटमा निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । सिभिल क्यापिटल मार्केटले निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने योजना ल्याएको छ । ग्राहकहरुको आवश्यकतालाई विशेष प्राथमिकतामा राखी मार्केटले आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्कमा छुट गरिएको जनाएको छ ।

कम्पनीले विगत ११ बर्षदेखि प्राथमिक शेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापन, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पूँजी बजार सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Prabhu
Crest

सिभिल क्यापिटलले निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्य आदि सुविधा सिभिल बैंकको सातै प्रदेशमा रहेको १११ वटा शाखाहरुबाट सहजरुपमा नै उपलब्ध छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS