Connect IPS
IME Life

जेठ महिनामा निर्जिवन बीमा कम्पनीहरुले कति गरे बीमाशुल्क आर्जन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ महिनामा १ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्कमा समावेश गरेको छैन ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ महिनामा २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।दोस्रोमा  शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ महिनामा २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ महिनामा २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३ करोड रुपैयाँ, आईएमइ जनरल इन्स्योरेन्सले १३ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १२ करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १२ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा अजोड इन्स्योरेन्सले ८ करोड रुपैयाँ नेपाल इन्स्यारेन्सले ७ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ६ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ५ करोड रुपैयाँ, नेश्नल इन्स्योरेन्सले ५ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ४ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ३ करोड रुपैयाँ र सानिमा इन्स्योरेन्सले २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस्तै, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ८४ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७८ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ६४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६५ करोड रुपैयाँ, , युनाइटेड इन्स्योरेन्सले ५४ करोड रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४४ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS