IME Life

नेको इन्स्योरेन्सले पठायो शेयरधनीको खातामा लाभांश

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश पठाउन थालेको छ । कम्पनीले जेठ २३ गते सम्पन्न साधारण सभाबाट पारित ८दशमलव १६ प्रतिशत लाभांश शेयरधनीको खातामा पठाउन थालेको हो ।

चैत २४ गतेसम्म रहेको हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । त्यस्तै शेयर प्रमाणपत्र अभौतिकिकरण नरेका शेयरधनीलाई शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS