IME Life

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले दिए पदबाट राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजिनामा दिएका छन् । बोर्डका कार्यकारी निर्देशक पोखरेलले असार १७ गते (बुधबार)  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजिनामा पत्र बुझाएका हुन् । राजिनामा पत्र स्वास्थ्य तथा जनसङख्या मन्त्री, राज्यमन्त्री लगायतलाई बोद्यार्थ दिएको छ ।

उनको कार्यअवधी चार बर्षको थियो । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक–पटक आफूले गरेको मागहरुको सुनुवाई नगरेको कारण राजिनमा दिएको इन्स्योरेन्सखबरलाई जानकारी दिए ।पोखरेल स्वास्थ्य बीमा बोर्डमा २०७५ मंसिर २३ मा नियुक्त भएका थिए । तर पुस लागेर मात्रै उनले जिम्मेवारी सम्हालेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS