IME Life
GBIME

युनाइटेड इन्स्योरेन्सको संचालकको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
NLIC

युनाइटेड इन्स्योरेन्स कम्पनीका संचालक जीवन भट्टराईको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको ३४५ औ बैठकले भट्टराईको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

कम्पनीले बिहिबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS