IME Life
Beema Board

सिटिजन्स र सहयोगी विकास बैंकको एकिकृत कारोबार असार २० गतेबाट हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक र सहयोगी विकास बैंकको एकिकृत कारोबार असार २० गतेबाट हुने भएको छ । प्राप्ति प्रयोजनको लागि सहयोगीको १०० कित्ता शेयरलाई सिटिजन्सको ९१ दशमलव ७५ कित्ता शेयर (१ः० दशमलव ९१७५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।

सहयोगी विकास बैंकलाई गाभेपछि सिटिजन्स बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सहयोगी विकास बैंकलाई प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS